कलेजवाट फकर्दे गरेकी युवतीको टिप्परको ठक्करबाट मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । ट्राफ्रिक प्रहरी कार्यालय अनुसार बिहान साँढे ११ बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जादै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी कि १८ बर्षिय पुप्पा भण्डारी घटनास्थलमै मृत्यु भएको हो । पुप्पा कलेजबाट … Continue reading कलेजवाट फकर्दे गरेकी युवतीको टिप्परको ठक्करबाट मृत्यु